एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले खेल्ने

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमको सहभागिता हुने भएको छ । जुन १५ तारिखसम्म टिम इन्ट्री गर्ने समय रहेकोमा ५ देशले खेलमा सहभागी नहुने भएका छन् । कोरोना महामारीका...

युरोकपमा जर्मनीको पोर्चुगलमाथि शानदार जित

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । शनिबार घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो ।...

स्थानीय तहलाई समावेशी बजेट ल्याउन निर्देशन

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समावेशी बजेट ल्याउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । स्थानीय तहले ल्याउने बजेटमा महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, कशोरकिशोरीलगायतका विभिन्न लक्षित वर्गलाई विकासको मूल प्रवाहमा...

रूसमा जहाज अवतरणका क्रममा दुर्घटना हुँदा नौको मृत्यु

एजेन्सी/ रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त...

कोरोना संक्रमणबाट ३४ को मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना...