लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा

ललितपुर, १० पौष । लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा भएको छ । मंगलबार किरात याक्थुङ याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुर तिखेदेवस्थित चुम्लुङहिममा उक्त पुरस्कार घोषणा गरिएको हो । लैनबहादुर चेम्जोङ र राधिका हुक्पा चोङबाङ नाम्फुङज्यूले...

मिक्लाजुङमा चासोकको रौनक

दमक, ८ पौष । मंसिर पूर्णिमा अर्थात धन्य पूर्णिमा पनि भनिन्छ । यहि पूर्णिमाको दिन किरातीहरुले चासोक पर्व मान्ने परम्परा रहेको छ । मुख्य गरी राई, लिम्बु, याक्खा, सुनुवार लगायत २१ भन्दा धेरै किराती समुदायले...

नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ...

धरानमा तीन दिन याक्थुङ ज्ञान महोसत्व हुने

दमक, ७ पौष । धरानस्थित लाङघाली सामुदायिक भवनमा अन्तराष्ट्रिय याक्थुङ ज्ञान महोत्सव हुने भएको छ । शनिबार धरानस्थित मुक्कुमलुङ होटलको सभाहलमा भएको पत्रकार सम्मेलनमा याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङगोले यहि पुष १३, १४ र...

एनपिएलकाे पहिलाे उपाधि जनकपुर बाेल्टसले चुम्याे

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले चुमेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो । उपाधि चुमेसँगै जनकपुर बोल्ट्सले...