किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे । शनिबार कियाचु...

टुडिखेलमा साकेलाको रौनकः बच्चादेखि बुढासम्म कम्मर मर्काउँदै नाच्दै

ललितपुर, ३ जेठ । किरात राई समुदायले काठमाडौंस्थित टुडिखेलमा उभौलीको अवसरमा साकेला मनाएका छन् । शनिबार उपत्यकामा बसोबास गर्ने विभिन्न थरका राई समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार टुडिखेलमा साकेला मनाएका हुन् । किरात समुदायले वैशाख...

माङसेबुङको पर्यटन प्रवद्र्धनका लागि सातदिने पदयात्रा समापन

दमक, १ जेठ । इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पर्यटन प्रवद्र्धनका लागि पदयात्रा समापन गरिएको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजना तथा माङसेबुङ गाउँपाकिलाको आर्थिक सहयोगमा माङसेबुङ...

भद्रकला आङबुहाङ राईको शब्द रहेको गित ‘अविरल माया’काे भिडियाे सार्वजनिक

दमक, १ जेठ । गीतकार भद्रकला आङबुहाङ राईको प्रेमिल शब्द रहेको गित ‘अविरल माया’ गायक सुरेश लामा र गायिका सविना योङहाङको आवाजमा सार्वजनिक गरिएको छ । ‘अविरल माया’ भिडियो गितकार भद्रकला आङबुहाङ राईको अफिसियल युट्युबच्यानलबाट...

फाकफोकथुमकाे सार्वजनिक सुनुवाई सम्पन्न

दमक, १ जेठ । इलामको फाकफोकथुम गाउँपालिकाको चालू आर्थिक बर्ष २०८२/०८२ को पहिलो सार्वजनिक सुनुवाई बुधबार आमचोकमा सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको...