सर्वोच्च अदालतद्वारा ढुंगा, गिटी, बालुवा निकासी कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की,...

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं। भारतको दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको जनाइएको छ । पोष्ट कोभिडको समस्या देखिएपछि थप उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका हुन् । खनालको...

उपेन्द्र पक्ष पार्टी वैधानिकता दावी गर्न निर्वाचन आयोगमा

लिम्बुवानखबर, ४ असार । काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ । अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी...

तेह्रथुमकी २१ बर्षीया पाक्साँवालाई बचाउन परिवारद्वारा अपिल

दिल पाक्साँवा छथर। आर्थीक अभावका कारण उपचारमा समस्या भएकी तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङ जोरधाराकी २१ बर्षीया भुमिका पाक्साँवालाई बचाउन परिवारले सहयोगको अपिल गरेका छन । खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेरकी भुमिकाको फोक्सोमा समस्या भई...

फन्टलाइनर सबै पत्रकारलाई खोप लगाउन माग गर्दै सर्बोच्चमा रिट

काठमाडौं । फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर...