झापामा साथीले नै गरे लिम्बुको हत्या

विर्तामोड। झापाको मेचीनगर ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिङ्देन लिम्बूको मंगलबार राती हत्या भएको छ । हत्या आरोपमा सोही स्थानका लिङ्देनकै साथी ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा...

जसपा कार्यकारिणी बैठकमा ८ नेतालाई प्रवेश निषेध

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टीबाट निष्कासित ८ नेतालाई सहभागी नगराउने भएको छ । निष्कासित नेताहरुलाई पार्टी बैठकमा प्रदेश नदिने तय भएको हो । पार्टीले निष्कासन गरिसकेका चार नेताहरु...

इटाली यूरोकपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३–० को जित...

वाइसिएल १ नम्बर प्रदेशले घाइते र शहिद परिवारलाई दियो राहत

दमक/नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश कमिटिले राहत वितरण गरेको छ । प्रदेश कमिटीको नेतृत्वमा झापा, मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल...

अविरल बर्षाका कारण १३ जिल्ला बाढी प्रभावित हुँदा ५ को मृत्यु, १९ जना बेपत्ता

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक...