सर्वदलीय बैठकको निश्कर्षः लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै

काठमाडौं। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रधानमन्त्री केपी...

दमकमा कोरोना संक्रमण रोकिएको छैन, निषेधाज्ञा पालनामा सचेत नहुने मुख्य चुनौती

दमक/ झापाको दमकमा सरकारले तोकेको निषेधाज्ञा पालना नगरेको पाइएको छ । बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीयहरुले निषेधाज्ञा पालना नगर्नु नै मुख्य चुनौती भएको हो । नगरपालिकाले निशुल्क...

आज सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै

लिम्बुवानखबर, २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध गरेका सभामुखले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका हुन् । आज...

मिनी विश्वकपको रुपमा हेरिने युरोकप आजबाट शुरु

१५औं संस्करणका विजेता पाेर्चुगल टिम काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । युरो कपमा २४...

सर्वोच्चद्वारा नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

लिम्बुवानखबर, २७ जेठ। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो । बिहीबार बसेको संवैधानिक इजलासले प्रधानन्यायाधीश...