रहेनन् छुम्माका झापा जिल्ला संस्थापक अध्यक्ष देवान
दमक/किरात याक्खा छुम्मा झापाका संस्थापक अध्यक्ष हरिलाल देवानको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । केही बर्ष देखि पक्षघातका कारण अस्वस्थ देवानको बिहीबार बिहान ४ बजे निजी निवास दमक–८ किरात चोकमा निधन भएको हो...




