आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै

लिम्बुवानखबर डेस्क । आज नेपालले इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज राति १०ः१५ बजे इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय खेल मैदानमा नेपाल र इराक बिच मैत्रिपूर्ण खेल हुँदैछ । नेपालले सन् २०२२...

आज अध्यादेश मार्फत बजेट, बजेटको आकार सवा १६ खर्ब

काठमाडौं । काम चलाउ सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने छन् । कोरोना...

दमकमा कोरोना संक्रमित नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

१५ जेठ, दमक/ झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आज विहान दमक ५ का ७५ बर्षिये कोरोना संक्रमित एक पुरुषको मृत्युसँगै दमकमा कोरोनाले मर्नेको संख्या १७ पुगेको हो । दमक...

आज १४औं गणतन्त्र दिवस, ४३० जना कैंदीले पाए माफी

१५ जेठ, लिम्बुवानखबर नेपालको इतिहास पल्टाएर हेर्ने हो भने ठूलठूला क्रान्तिहरु भएका छन्, २३८ बर्षसम्म शाहवंशले नेपालमा शासन गरेर नेपाली जनताहरुमाथि एकात्मकरण गरेर राखेका थिए । यो विचमा राणाहरुले १०४ बर्ष सत्ता आफ्नो पक्षमा पारेका...

दमकमा अक्सिजन प्लान्ट जडित अत्याधुनिक अस्पताल बन्छ : प्रधानमन्त्री ओली

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक अस्पताल बन्ने बताएका छन् । आज दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको पक्की भवनको जुम भर्चुअल माध्यमबाट शिलान्यासका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक अस्पतालमा...