प्रदेश २ सरकारद्वारा ९ वटा दमकल खरिद

लिम्बुवानखबर । प्रदेश २ सरकारले ९ वटा दमकल (अग्नि नियन्त्रक) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल (अग्नि नियन्त्रक) खरिद गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता...

दमक अस्पताल अन्तर्गतको कोभिड उपचारकेन्द्रमा दाताहरुद्वारा सामान दिने क्रम बढ्दो

दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन...

झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९५१ पुग्यो

लिम्बुवानखबर, १३ जेठ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्याउन गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । आज महामारीबाट थप १०६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ हजार ९५१ पुगेको हो । पछिल्लो...

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट हुने

काठमाडौं ।  सर्वोच्च अदालतमा आज भएकाे संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार प्रधानन्यायाधीश जबराको इजलासमा...