शहासी शेर्पा जसले चढे १६ बर्षकै उमेरमा संसारको अग्लो चुचुरो सगरमाथा

(तस्वीरः मिरा आचार्यकाे फेसबुकबाट) लिम्बुवानखबर। ताप्लेजुङको मैवाखोला ४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै संसारको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८ः५० बजे सोनाम र उनका पिता पूर्णकुमार (पिके) शेर्पाले...

आज थपिए ७९१४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७...

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

लिम्बुवानखबर, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट आएको सिफारिसको आधारमा नेपाल नागरिकता पहिलो संशोधन २०७८ अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।...

लागूऔषध सहित १ महिला पक्राउ

मोरङ, जेष्ठ–९ गते । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे...

जसपाले अध्यक्ष ठाकुर सहित ४ नेतालाई स्पष्टीकरण सोध्ने

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको शनिबार शुरु भएको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर सहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ठाकुरसँगै राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र...