पाँचथरको रानीटारमा किरात माङहिम निर्माण

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा ७ नाँलपा रानीटारमा किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्द युमा माङहिम निर्माण गरेका छन् । फिदिम वडा ७ बाट ५० हजार रुपैयाँ सहयोग र स्थानिय किरातधर्मावलम्बीहरुको १ लाख ५० हजार रुपैयाँको...

सर्वोच्चले पुर्नस्थापना गरेको संसद दोस्रो पटक विघटन गर्नु घोर असंवैधानिकः अध्यक्ष लिङदेन

८ जेठ, दमक। नयाँ सरकार गठन गर्ने सम्भावनाहरु प्रसस्तै हुँदाहुँदै दोस्रो पटक संघीय संसदको विगठन गरिनु घोर असंवैधानिक कदम भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले विज्ञप्ति मार्फत भनेका छन् । मञ्चका संघीय...

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा

लिम्बुवानखबर। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार मध्यराती गरिएको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन्...

असंवैधानिक कदमको विपक्षमा उभिन्न महासंघको अपिल

काठाडौं। नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकारहरुलाई अपिल गरेको छ । महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई...

वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन

झापा। झापाको मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट निधन भएको छ । विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ः३० बजे निधन भएको हो । मेचीनगर सामाजिक विकास समिति...