बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विभागले बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज चक्रवातमा परिणत भई मंगलबारसम्ममा धेरै शक्तिशाली चक्रवात आउने जनाएको छ । यस चक्रवातको असर नेपालको विभिन्न स्थानहरुमा असर पर्ने सम्भावना रहेको विभागको भनाइ...

लोवा बने खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेता, पाउँनेछन् १ लाख १०५ रुपैयाँ

दमक। पाँचथरका मचिन्द्र लोवा (सेमी) “अस्तित्व र पहिचानको निम्ति” खुल्ला अनलाइन कविता प्रतियोगिताको बिजेता बनेका छन् । संघीय लेखक मञ्च प्रवास समिति मलेसियाले आयोजना गरेको अनलाइन कविता प्रतियोगिताको विजयी बन्दै लोवाले नगद १ लाख १०५...

आज विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जाँदै

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज (सोमबार) बिहान सर्वोच्च जान लागेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा...

मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त

मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ  मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको...

हङकङकी साङ यीले राखिन् सगरमाथामा सबैभन्दा छिटो महिला आरोहण गरेको कीर्तिमान

काठमाडौं। हङकङकी पर्वतारोही साङ यी हङले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी उनले आज (आइतबार) दिउँसो ३...