पूर्व सभामुखहरुको धारणाः दुई पटक संसद विघटन गर्नु इतिहासकै ठूलो अपराध
लिम्बुवानखबर, ११ जेठ । पूर्वसभामुखहरुले प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै इतिहासकै ठूलो अपराध भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री भएको पनि...




