भारतीय वायुसेना मिग–२१ दुर्घटना हुँदा पाइलटको मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको लडाकु विमान मिग–२१ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सो लडाकु विमान विहीबार अबेर राती पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो । दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु...

रहेनन् दमकका संस्थापक लिम्बुवान नेता नेम्बाङ्

दमक। जातीय मुक्ति आन्दोलनका धरोहर दमकका सामाजिक व्यक्तित्व दमक ३ का लाखजित नेम्बाङकाे निधन भएको छ । आज विहान १० बजे आफ्नै निवासमा ६६ बर्षीय नेम्बाङकाे निधन भएको हो । विक्रम सम्वत् २०१२ साल भदौमा...

नयाँ प्रधानमन्त्री बन्न राष्ट्रपति कार्यालयबाट दलहरुलाई आव्हान

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातापछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ । राष्ट्रपति कार्यालयबाट एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ प्रधानमन्त्री बन्न दलहरुलाई आव्हान गरिएको हो । मन्त्रिपरिषदको बिहीबार साँझ...

महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच विषयक भर्चुअल प्रशिक्षण

दमक। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको...

झापामा पूर्णनिषेधाज्ञा जेठ १४ गतेसम्मलाई लम्बियो

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा नआएको हुँदा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञालाई एकसाता लम्बाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन...