आजबाट दमकमा कोभिड १९ आईसुलेसन सेन्टर शुरु

दमक/ दमक नगरपालिकाद्वारा बेलडाँगीमा संचालित कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर आजबाट शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख संयोजनमा आईसुलेसन सेन्टर...

धारिलो हतियार बाम्फोक प्रयोग गरि १ को हत्या

विराटचोक। मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्या भएको छ । शुक्रबार बिहान घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा भेटिएका ऋषिदेवको स्थानीय २३ बर्षीय पुजन राईले बाम्फोकले हानेर हत्या गरेको१ नम्बर प्रदेश प्रहरी कार्यालय...

प्रधानमन्त्रीमा देउवाको दावी, नेकपा (एमाले) माधव पक्षको पनि समर्थन

७ जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको...

––––––––––– अस्तित्व हत्या ––––––––––––

कविता पुष्पहाङ लोवा  चिच्याइरहेको छ मेरो अस्तित्व आफ्नो पोटिला स्तनहरू माथि वर्जित निर्दयी बुटहरू सामना गर्दै म मुकदर्शक उभिएको छु – बुख्याँचा । बलात्कृत हुन्छ हरेक साँझ गर्जाउँछ चिच्याहट मेघ नसहेर पीडाहरू विवश ! डुबेर...

कांग्रेसले सबै विकल्प खुल्ला राख्दै अन्यदलसँग छलफल गर्ने

लिम्बुवानखबर, ७ जेठ। दोस्रो ठूलो दल नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अन्यदलहरुसँग छलफल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म...