राष्ट्रपतिद्वारा शपथ र कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी दुई अध्यादेश जारी

लिम्बुवानखबर, जेठ २ गते काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । आज (बिहीबार) राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म...

सात बहालवाला मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

लिम्बुवानखबर । गृहमन्त्री रामबहादुर थापा बादलसहित सात जना मन्त्रीको पद सर्वोच्चले खारेज गरिदिएको छ । प्रतिनिधिसभा वा राष्ट्रियसभा दुवै सदनमा कतै पनि सदस्य नरहेका सात जना मन्त्रीको पद सर्वोच्च अदालतले खारेज गरिदिएको हो । सर्वोच्चले...

राष्ट्रियसभा सदस्यमा निर्वाचित भए डा. खिमलाल देवकोटा

लिम्बुवानखबर, जेठ ६। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा (बादल)लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । डा. देवकोटाले ५०८८ मतभार पाए भने बादलले ४०१४ मात्र मतभार पाएका हुन् ।...

आज राष्ट्रियसभा उपनिर्वाचनः बादल विरुद्ध देवकोटा कसले मार्ला बाजी ?

काठमाडौं । आज राष्ट्रियसभामा रिक्त एक पदका लागि वागमती प्रदेशमा उपनिर्वाचन हुँदैछ । प्रदेशको अन्य समूहतर्फ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) छन् भने विरुद्धमा...

काठमाडाैं परिसरका बहालवाला डिएसपीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ...