झापामा पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, दमकमा २ जना

दमक/झापामा गत २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको छ । दूईजना झापा बाहिरका रहेकाछन् । दमकस्थित कोभिड उपचार केन्द्रमा १ जना मोरङकी महिला र आम्दा अस्पतालमा अर्को एकजना रुपेन्देहिका कोरोना संक्रमितको मृत्यु भएको छ...

आइतबार खाडीबाट ६ सय अक्सिजन सिलिण्डर आउँदै

लिम्बुवानखबर। नेपालमा कोभिड–१९ तिब्र गतिमा फैलिएपछि त्यसलाई मद्दत गर्न मध्यपूर्वी खाडी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको...

निम्बसले दियाे पत्रकार महासंघलाई १० हजार थान माक्स

काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघको कार्यालयमा उपस्थिति भई...

नेपाली विमान चालकले पहिलो पटक सगरमाथाको सफल आरोहण

लिम्बुवानखबर। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालकले सफल आरोहण गरेको छ । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए...

नयाँ सरकार गठनको समयसिमा सकिदै, दलहरु बिच अझै मिलेन कुरा

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएसँगै पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भए लगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु लागेका छन् । सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...