कियाचु गौरादह अध्यक्षमा राजकुमार माखिम निर्वाचित

झापा। किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले माखिमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको...

थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको...

महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन...

क्यान्सर पिडीत लक्ष्मीलाई ४ लाख ३१ हजार सहयोग प्रदान

दमक। झापाको कमल गाउँपालिका वडा नं. ७ निबासी क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङको उपचारको लागि हुक्पा चोङबाङ् कल्याण संघ यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार संस्थाका सदस्य देवबहादुर हुक्पा चोङ्वाङको पहलमा संकलित ४...

झापामा आइतबार मध्यरातीदेखि निषेधाज्ञा

दमक। जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । आइतबार मध्यराती १२ बजेदेखि भारतको पश्चिम बंगाल र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै...