
१४०औं महागुरु फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरि मनाइदैः प्रदेश १ सरकारले दियो विदा
दमक, २५ कार्तिक । किरातीहरुका आस्थाको धरोहर महागुरु फल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइन्दैछ । किरात धर्मवलम्बीहरुले विभिन्न माङहिम÷खिमहरुमा, विभिन्न स्थानहरुमा निर्मित शालित तथा प्रवासहरुमा पनि आज १४०औं जयन्ती मनाउदैछन् । मुक्कुलुङ,...