किरात समुदायको कक्फेवा तङ्नाम र थारुहरुको माघीपर्व धुमधाम मनाइदैं

दमक। आज माघ १ गते मक्कर संक्रान्ति अथवा किरातीहरुको यले तङ्बे ५०८१ नयाँ बर्ष मान्ने प्रचलन छ भने आज लिम्बु समुदायहरुले कक्फेवा तङ्नामलाई सांस्कृतिक चार्डको रुपमा मान्ने गर्दछन् । त्यसैगरी माघी पर्वको रुपमा आज थारु...

लिम्बु कथानक चलचित्र ‘थिम’को चिङि्सन्नासाङ बोलको गीत रेकर्ड

काठमाडौं। निर्माणाधिन लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘चिङ्सिन्ञासाङ्’ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न भएको छ । याक्थुङ फिल्मस प्रा.लि.द्वारा निर्माण हुन लागेको उक्त गीत ललितपुर स्थित ओपेरा रेकर्डिङ स्टुडियो सातदोबाटोमा रेकर्ड गरिएको हो । सागर...

मुसाहाङ प्रतिष्ठान संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न

संखुवासभा। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । जिल्ला अधिबेशनले अगमे मुसाहाङको अध्यक्षतामा...

लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । मंगलबार सम्पन्न सधारणसभाबाट...

माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ८ जना घाइते, घाइतेहरुको दमक नमस्ते पब्लिक हस्पिटलमा उपचार हुँदै

माङसेबुङ। दमक चिसोपानि (फाल्गुनन्द) सडक अन्तर्गत माङसेबुङ ३ चतुरेमा आज बुधवार ट्याक्सी दुर्घटना भएको छ । चतुरे फोमी होटलदेखि ५ सय मिटर दक्षिणमा सो दुर्घटना भएको हो । दमक देखि गजुरमुखि जाँदै गरेको को १...