दमक १ र २ चुम्लुङको नयाँ नेतृत्व चयन

दमक। किरात याक्थुङ चुम्लुङ दमक १ र २ वडाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न दमक २ चुम्लुङको छैठौ वडाअधिबेशनले कर्ण आङदेम्बेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन भएको हो । समितिको उपाध्यक्षमा...

लिम्बुवान मञ्चको पान्थर अध्यक्षमा चन्द्रराज आङ्देम्बे

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पान्थरको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बेलुका फिदिम स्थित जिल्ला समन्वय परिषदको सभाहलमा भएको बन्दसत्रले सर्वसम्मतबाट अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका हुन् । बेलुका...

लिम्बुवान प्राप्तिको अन्तिम लडाईसम्म लड्नेछु – कुमार लिङ्देन ‘मिराक’

फेदेन। पान्थरको फेदेनबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान प्रान्त स्थापना गर्नको निम्ति अन्तिम समयसम्म लड्ने उदघोष गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल पान्थर जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटनशत्रलाई फेदेनमा सम्बोधन...

गृहमन्त्रालयले ५२ जना सिडियो सरुवा र पदस्थापन

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जना सिडियोहरुको सरुवा र पदस्पथापन गरेको जनाएको छ । ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर...

ताप्लेजुङमा लिम्बुवान मञ्चको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । आज फुङलिङमा आयोजित कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो...