माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो । स्वीस सरकार विकास सहयोगमा साना...

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीको भर्खरै सकिएको बैठले सो निर्णय गर्दै यो प्रस्ताव मंगलबार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा...

सात मन्त्रीद्वारा सामूहिक राजीनामा घोषणा

काठमाडौं। संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन प्रस्ताव गरेसँगै असन्त बनेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार...

राष्ट्रपतिद्वारा संसद विघटन, प्रतिनिधिसभाको चुनाव आगामी बैशाख १७ र २७ गते घोषणा

काठमाडौं। आज विहान मात्रै आकस्मिक मन्त्रीपरिषदको बैठक बसी प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५...

संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिलाई नेपाल पत्रकार महासंघको आग्रह

काठमाडौं। नेपाल पत्रकार महासंघले राष्ट्रपतिलाई संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै सो सिफारिस संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि बज्रपात हुन पुगेको बताएको छ...