संघीय मञ्चको झापामा १ दिने प्रशिक्षण

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सम्बद्ध संघीय लिम्बुवान मञ्चका झापा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई १ दिने राजनीतिक प्रशिक्षिण कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले वर्तमान देशको राजनीति अस्थिरताका बाबजुद मञ्चले...

नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै

काठमाडौं । सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने जनाएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको...

नेकपा ओलीपक्षको जवाफीसभा २३ गते नारायणहिटी दरबारमा हुने

काठमाडौं। काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुहको सभाको जवाफ दिने बताएका छन् । ओली गुटले जवाफी सभाको रुपमा २३ गते काठमाडौंमा आफ्नो तर्फबाट पनि बृहत भेला आयोजना गर्ने बताउनु भएको थियो । रत्नपार्क...

मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।...

ग्वालडुब्बामा संघीय मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गौरादह। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान अन्तर्गत झापाको ग्वालडुब्बामा राजनीतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चको लिम्बुवान मञ्च र दलित मुक्ति मञ्चको विशेष पहलमा सो कार्यक्रम आयोजना भएको हो । मञ्चका संघीय...