निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सरकार पक्ष र प्रचण्ड–माधव दुवै पक्षसँग आज छलफल गर्दैछ । सरकारको कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको निर्वाचन आयोगले आगामी निर्वाचन...




