मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन्...

पौडेल वंश महासंघको झापा जिल्ला अध्यक्षमा नेत्र पौडेल चयन

दमक। आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला दमकमा सम्पन्न भएको छ । आज भएको भेलाले बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु...

होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य

दमक। होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य चयन भएका छन् । शुक्रबार भएको संघको प्रथम साधारणसभाबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तवहादुर बस्नेत, सचिवमा राम...

दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाई कार्यक्रम

दमक, १० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले दमकमा सरसफाई कार्यक्रम गरेको छ । आज भएको उक्त कार्यक्रम दमक बसपार्कबाट शुरु गरेर गणतन्त्र चोकसम्म पुगेर समापन गरिएको थियो । उक्त सरसफाई अभियानलाई दमक नगरपालिकाका प्रमुख...

नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले...