पृथ्वीमान लिम्बू र सविना योङ्हाङको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

दिल पाक्साङ्वा तेह्रथुम। नव गायक पृथ्वीमान लिम्बू र गायिका सविना योङ्हाङको स्वरमा सजिएको मिर्मिरे बिहानी नामक लोकगीत सार्वजनिक भएको छ । “सिमिक्लुङ दर्पण” युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एस पी निङ्लेकुको...

राष्ट्रिय बहुमुखी सहकारीको माघ १६ र १७ मा सहकारी शिक्षा प्रशिक्षण हुने

दमक, ९ माघ । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले संस्थागत क्षमता अभिबृद्धि गराउने उद्देश्यले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आज संस्थाको कार्यालयमा बसेको शिक्षा उपसमितिको बैठकले यहि...

जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।...

दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले...

माङ्सेबुङकाे पञ्चमीबजारमा पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ्, ८ माघ । इलामको माङसेबुङ् ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ् वडापालिका ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम...