मुसाहाङ प्रतिष्ठान संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न

संखुवासभा। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । जिल्ला अधिबेशनले अगमे मुसाहाङको अध्यक्षतामा...

लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । मंगलबार सम्पन्न सधारणसभाबाट...

माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ८ जना घाइते, घाइतेहरुको दमक नमस्ते पब्लिक हस्पिटलमा उपचार हुँदै

माङसेबुङ। दमक चिसोपानि (फाल्गुनन्द) सडक अन्तर्गत माङसेबुङ ३ चतुरेमा आज बुधवार ट्याक्सी दुर्घटना भएको छ । चतुरे फोमी होटलदेखि ५ सय मिटर दक्षिणमा सो दुर्घटना भएको हो । दमक देखि गजुरमुखि जाँदै गरेको को १...

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ उही आधिकारिक

काठमाडौं । नेकपाको ४४१ केन्द्रीय सदस्य मध्ये जोसँग बहुमत पुग्छ उ नै आधिकारिक हुने पूर्व प्रमुख निर्वाचित आयुक्त निल कण्ठ उप्रेतीले बताएका छन् ।  पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र...

संघीय मञ्चले गरयो निर्वाचन आयोगमा पार्टी नविकरण

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर पार्टी नविकरण गरेको जनाएको छ । पुष मसान्त भित्रमा सबै राजनीति दलले निर्वाचन आयोगमा पार्टी नविकरण गर्न आर्थिक प्रतिवेदन र पार्टीले...