नेपालको राजनीतिले डोर्याएको अग्रगमन ?

भानु भट्टराई नेपालको राजनैतिक यात्रा को गन्तव्य प्रत्येक १०र१० वर्षमा फेरबदल भइरहेको देखिन्छ।नेपाली जनताले उठाएको राजनैतिक मुद्दाको सुरुआत २००७ देखि अनवरत रूपले अगाडि बढिरहेको छ । सात सालको राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन देखिनै नेपाली...

नेपाल स्टार टप ५ का प्रतिस्पर्धी लक्ष्मण लिम्बु धरानमा

धरान। सुनसरी चुम्लुङ् हिम धरानमा नेपाल टेलिभिजनबाट प्रसारित वाईवाई नेपाल स्टारको टप ५ मा पर्न सफल लक्ष्मण लिम्बुले आफ्नो प्रस्तुति दिएका छन् । “कला र संस्कृतिलाई सम्बृद्धि बनाऔं, गायक लक्ष्मण लिम्बुलाई जिताऊ” भन्ने नाराका साथ...

लिम्बुवान मञ्च दमकको बनभोज कार्यक्रम सम्पन्न

दमक।संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगर समितिले बनभोज कार्यक्रम आयोजना गरेको छ । इलाम चुलाचुली ५ को पर्यटकीय क्षेत्र चपेटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । लिम्बुवान मञ्च दमक नगरका अध्यक्ष याम लिम्बुले नगर समिति...

पाँचथर महासंघको साधारणसभाबाट ४ जना पत्रकार पुरस्कृत

फिदिम। इगल एफ एम पाँचथरका स्टेसन म्यानेजर उपेन्द्र येक्तेनसहित पाँचथरका ४ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शुक्रवार बार्षिक साधारणसभा कार्यक्रमबाट पुरस्कृत भएका छन् । काम चलाउ सरकारका भौतिक पुर्वाधार...

लिम्बुवान मञ्चको पान्थर जिल्ला अधिवेशन फाल्गुन दोस्रो सातामा

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल पान्थरको जिल्ला अधिवेशन फागुन दोस्रो सातामा हुने भएको छ । आज फान्दरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन फागुनको १४, १५ र १६ गते फिदिममा...