बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइदैं

झापा। झापाको व्यस्त शहर विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस भव्य रुपले मनाउने बताइएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस बताइएको छ । बिर्तामोड स्थित नवनिर्मित...

विर्तामोडबाट चोरीका १४ वटा मोटरलाई सहित ७ जना पक्राउ

दमक। तराईबाट मोटरसाइकल चोरी गरेर पूर्वी पहाडसम्म पुरयाउदै बिक्री गर्ने गिरोहलाई पुलिस पक्राउ गर्न सफल भएको छ । झापाको विर्तामोडमा बसेर पहाडसम्म चोरीका मोटरसाइकल पुरयाउने, बेचबिखन गर्ने धन्दामा संलग्न उनीहरुलाई इलामबाट प्रहरीले पक्राउ गरेको हो...

घाइते वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाज सेवाबाट आर्थिक सहयोग प्रदान

दमक। मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गरिरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ । आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली...

अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ गजल प्रतियोगिताको सीता पिरती भईन प्रथम

दमक। गजलकार सीता पिरतीले अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिताको प्रथम पुरस्कार हात पारेकी छन् । याक्थुङ्ग आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय...

इलामको माङसेबुङ ३ मा पहिलोपटक सार्वजनकि सुनुवाई

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा ३ कार्यालयले पहिलोपटक सार्वजनकि सुनुवाई गरेको छ । वडा कार्यालयले संचालन गरेको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो । नागरिक र वडाको बीचमा दोहोरो...