भारतकाे विभिन्न राज्यहरूमा कर्फ्यु
दमक। भारतमा कोरोना भाइरसको महामारी थप फैलिन नदिन विभिन्न राज्यहरुमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि...




