प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाईयोः आगामी शुक्रबार सुनुवाई हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको आज सुनुवाइगर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका गरेका छन् । प्रधानन्यायाधीश राणाले...

आजदेखि अनलाइनबाट पुन श्रम स्वीकृति

काठमाडौं। नेपाल सरकारले आजदेखि वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ । सरकारले अब अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइन...

२५ वटा गाडी बोकेर राजधानी भित्र्याउने घलानको निधन

काठमाडौं । त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पु¥याउने मध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो । मकवानपुर, थाहा...

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन स्थगित

काठमाडौं। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य तत्काललाई स्थगित गरेको छ । अहिलेसम्म संकलन गरिएका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने निर्वाचन आयोगले जनाएको छ । सरकारले...

वडावडामै अपाङ्गता परिचयपत्र वितरण गर्दैः माङसेबुङ गाउँपालिका

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ । पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो । पौष ८ देखि...