विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता तरङदिङ ताङसाङ चरणमा प्रवेश

दमक। विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणबाट तेस्राे तरङदिङ ताङसाङ चरणामा प्रवेश गरेको छ । शनिबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरण पार गर्दै तरङदिङ ताङसाङ चरणमा प्रवेश गरेको हो ।...

झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता...

दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् । आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे । तदर्थ...

नम्रता श्रेष्ठले “मिस नेपाल वर्ल्ड २०२०” को ताज जितीन्

काठमाडौं। सन् २०२० को ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । होटल पार्क भिलेज काठमाडाैंमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई २०१९ की...

पुँजीबजारमा ब्रोकर कमिशन घटाउन माग

काठमाडौं । पछिल्लाे समय नेपालमा घरजग्गा काराेबार लकडाउनका कारण कम हुन थालेपछि व्यवसायीहरू शेयर बजारमा अाकर्शित हुने क्रम बढेसँगै शेयर बजार अहिले गर्माएकाे छ । अहिले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै...