केचनकवलमा उदाउँदो बाल प्रतिभा –सञ्जीव गन्दर्भ

दमक। झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ...

दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल

काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा...

मुक्कुमलुङ प्राचीन नाम हो, पाथीभरा होइन

ज्ञानु लिम्बु ‘चरपे’ पृष्ठभूमि नेपालका आदिवासीमध्ये याक्थुङ लिम्बू जातीहरु प्राचिन जाती हुन् । आजको लिम्बुवान भुमिमा सर्वप्रथम यो ठाउँको भुमिको जल, जमिन र जंगलको उपभोग गर्ने, यहाँका भुमि प्रयोग गर्ने जति पनि पुर्वी लिम्बुवान भुमिमा...

दसैंमा फजूल खर्च नगर्न प्रधानमन्त्रीकाे अनुराेध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुहरूकाे महान चाड बडादशैंका अवसरमा शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर...

चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ । आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको...