किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द...

भद्रपुरबाट ब्राउनसुगर सहित दुई भारतीय पक्राउ

झापा। झापाको भद्रपुर-४ नरसिंह बगानबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली...

जामुनबारी सामुदायिक वनकाे अध्यक्षमा पुनः ख्याम सिटाैला निर्वाचित

कन्काई। झापाकाे कनकाईस्थित झापाकै नमुना बन जामुनबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः ख्याम सिटौला विजयी भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।   मुख्य ६ वटा पदका लागि शनिवार भएको निर्वाचनमा...

चिनियाँ रक्षामन्त्री एक दिने औपचारिक भ्रमणमा आइपुगे काठमाडाैं

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल एकदिने भ्रमणका लागि आइपुगेका छन् । केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलको चिनियाँ विशिष्ट पाहुना नेतृत्व गर्दै विशेष विमानबाट रक्षामन्त्री काठमाडौँ...

चतुरे-इभाङ-गजुरमुखी सडक कालोपत्रेको काम तिब्र

माङसेबुङ। ईलामकाे माङसेबुङ गाउँपालिकामा पर्ने दमक चिसाेपानी रबि (फाल्गुनन्द मार्ग) सडकसँग जाेडिएकाे  चतुरे-ईभाङ-गजुरमुखी  सडक कालोपत्रेको काम तीब्र पारिएकाे छ । करिब साढे १३ किमी लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका...