
पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित)
आन्छुमे नसान माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक इन्द्रसुशिल चोङबाङ लिम्बूको आवाजमा सजिएको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गीतकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द तथा लय संकलन...