“संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एक हौ”–कुमार लिङ्देन (मिराक)

दमक। संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिवेला धरापमा परेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले चिन्ता व्यक्त गरेका छन् । आदिवासी अग्रजहरुले ०३६ साल, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा बहुदल...

शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन

दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...

‘यसो हेरे पूर्व तिर’ गीतको म्यूजिक भिडियो सार्वजनिक

दमक। पूर्वकै युवा पुस्ताका व्यस्त निर्देशक किरण चाम्लिङ् राईको निर्देशन रहेको “यसो हेरे पूर्व तिर” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै नेपाली गीतहरुको भिडियो ल्याउने क्रममा आज पूर्वेली भाकाको आधुनिक लोक...

१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले...

चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको १ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ । सबै...