दमककी लमु तामाङको मृत्यु कोरोनाबाट भएकाे हाेइन परिवार

दमक । कोरोना संक्रमणबाट झापा दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार प्रति परिवारले गुनासो गरेका छन् । दमक ८ घर भएकी ६५ वर्षिया लमु तामाङको मृत्यु कोरोनाबाट मृत्यु भएको भनी सञ्चारमाध्यममा प्रकाशित,प्रसारित समाचार प्रति...

सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दावली हटाएकोमा मञ्चको आपत्ति

दमक। वर्तमान केपी ओली सरकारले नेपालको अगाडि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द हटाई नेपाल मात्र लेख्ने सबै स्थानीय तहमा परिपत्र गरेकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले घोर आपत्ति, विरोध र भत्र्सना गर्दै निर्णय खारेज गर्न माग...

भूपु गोर्खा सैनिक आन्दोलनका हस्ती धरानका गजेन्द्र इस्वोको निधन

धरान– भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हकअधिकार सुनिश्चितता आन्दोलनका प्रमुख अभियन्ता साथै हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका धरानका सामाजिक व्यक्तित्व गजेन्द्र इस्वोको निधन भएको छ । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज...

संक्रमण बढेसँगै दमकमा पुनः लकडाउन गर्ने तयारी

दमक–झापाको दमक नगरपालिकाले पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि दमक नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायी सँग अन्तकृया गर्ने भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सर्तकता...

नेकपा फुटकाे संघारमा, ओली र प्रचण्डले थाले यस्तो तयारी

काठमाडौँ । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव...