सांस्कृतिक पुनर्जागरण अभियानमा लिम्बुहरु जुर्मुराउँदै

दमक। नेपालमा भाषिक, सांस्कृतिक, सामाजिक रुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ । सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न...

फालेलुङमा लिम्बुवानको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल फालेलुङ गाउँपालिकाको आयोजनामा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न विद्या प्रचार मावि भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर...

बेलायतको फेल्थम र हेस्टनमा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चयन, उपाध्यक्षमा लिङदेन

लण्डन । बेलायतको उत्तर पश्चिममा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । गत २३ सेप्टेम्बरमा जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रमका बीच अध्यक्षमा निर्मला मदादी चयन भएकी छन भने...

दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्दै

दमक। झापाको दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्ने भएको छ । दमक १ मा रहेको दमक अस्पताल जिर्ण अवस्थामा रहेको हुँदा सम्पूर्ण संरचना भत्काई सुविधा सम्पन्न भवन बन्ने भएको हो । अब नयाँ भवन बनेपछि...

धरान ५ मा लिम्बुवानको यूवा मञ्च गठन

धरान।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमलाई तिब्र बनाएको छ । शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ५ मा मञ्चको भातृ संस्था संघीय लिम्बुवान यूवा मञ्चको वडा कमिटी...