
प्रहरीकाे ज्यादती प्रति पत्रकार महासंघको विरोध
काठमाडाैं। नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा...