असोज ५ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाइने

काठमाडौं : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको...

फाकफोकथुमका एक सय जनाको पिसिआर परिक्षण सबैको रिर्पोट नेगेटिभ

इलाम । फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का एक सय जनाको कोरोना भाइरसको पिसिआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । केही दिन अघि वडा न.–२ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको...

याक्थुङ् पालाममा उदाइन – सुनिता केदेम लाबुङ्

सेसेमी से नाल्बाे पुस १५ गते २०७६ साल अर्थात ३१ डिसेम्बर २०१९ कादिन चीनको वुआन शहरबाट एउटा रोग देखा प¥यो । जसलाई कोरोना अर्थात् कोभिड–१९ नाम दिए विश्व स्वास्थ्य संगठनले र चाँडै महामारीको रुप लिने...

बालदिवसमा प्रदेश १ स्तरीय वक्तृत्वकला सम्पन्न, नवराज भट्टराई भए प्रथम

इलाम । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता साेमबार सम्पन्न भएको छ । प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम भएका छन् । “कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयक प्रतियोगितामा...

भाइबुहारीलाई मिलाउनुको सट्टा दिदीले नै डिभोर्स पेपर तयार पारेकी !

सिंगापुर पुलिससँग तीन महिनाअघि मात्र विवाह गरेकी सुनिहाङ्मा लिम्बूले गत साेमबार धरानमा आत्महत्या गरेकी भनिएकाे घटनामा बारेमा सामाजिक सञ्जालमा अनेक टिप्पणी आइरहेकाे छ । लिम्बूकाे हत्या गरिएकाे हाे कि ? भन्ने काेणबाट पनि धेरै कमेन्ट...