दशैंमा २० हजार नेपाली भित्रीए, टिकासम्म २५ हजार नाघ्ने अनुमान

काठमाडौं /  पछिल्लाे तथ्यांक हेर्दा दशैंकाे मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार...

दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

नेकपा र कांग्रेस परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर

पाँचथर । पाँचथरमा केही दिन देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर आइरहेकाे छ । साेमबार मात्र पाँचथरकाे फिदीम नपा १० याङनाममा १ सय ७६ जना नेकपा र...

प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च, नेकपा र कांग्रेस सांसदहरूले पनि काेषमा जम्मा गर्ने निर्णय

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको...