सरकारी सहयोग नहुँदा विस्थापित हुँदै चिया किसान

इलाम। सूर्योदय नगरपालिका–११ का ज्ञानु राईले हरियो चियापत्तीको लागत मूल्यका लागि आन्दोलन गरेको एक दशक बित्यो। २०६५ सालमा हरियो पत्तीको मूल्य प्रतिकिलो ३० रुपैयाँ पाएका राईले १२ वर्षपछि पनि उही मूल्यमा बिक्री गरिरहेका छन्। ‘झलनाथ...

छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । सुन्दा पत्याउनै नसिकेता पनि तेह्रथुमकाे छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको...

कन्काइमा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

झापा। झापाकाे कन्काइ नपामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं. ३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि...

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।...

क्यानले नेपाली क्रिकेटरहरूलाई दियो मासिक भत्ता

काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले  खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ।  सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ। विगतको भन्दा मासिक भत्ता...