संघीय तमुवान मञ्चको कास्कीमा आले र कलाकार मञ्चमा बिष्ट चयन

पोखरा। पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्दा बोकेको आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय तमुवान मञ्च, नेपाल जिल्ला समिति कास्की र संघीय तमुवान कलाकार मञ्च घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय...

यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गितकार तथा संगीतकार राजु आङदेम्बे...

कोरोनाबाट शिवसताक्षी र दमकका २ जनाको मृत्यु

झापा । झापाकाे शिवसताक्षी र दमकमा  थप दुई जना कोरोना संक्रमण संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक एक र अर्काे शिवसताक्षीका रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना...

भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार मुकेश राईको...

सरकारविरुद्ध दशैं लगत्तै आन्दोलन गर्छौँ : सभापति देउवा

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने जनाएकाे छ  । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएको...