कम्युनिस्ट सरकारका बाचा सबै काँचा
नेपाली जनताको सदियौं वर्ष अगाडि देखिको राजनैतिक सपनाले छलाङ मारेको छ। नेपाली जनताले २००७ साल देखि अर्पेको राजनैतिक परिवर्तनले औंसीको रातको जुनकिरीको आभास दिलाएको छ। केही समय विश्राम लिएको राजनैतिक चक्रले फेरि गति लिने छनक...




