जग्गाको कित्ताकाट फुकुवा

काठमाडाैं। सरकारले तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै प्रकारको जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय...

मैवाखोलामा नेकपाको लाल किल्ला तोड्दै लिम्बुवान मञ्चको वडा समिति गठन

ताप्लेजुङ। कोरोना कहरको बावजुत पनि यतिबेला ताप्लेजुङका क्रियाशील राजनीतिक दलहरु पार्टी संगठन विस्तार र राजनैतिक क्रियाकलपामा सक्रिय देखिएका छन् । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले तिव्र प्रतिस्पर्धा गरि आफ्नो संगठन विस्तार गरिरहेकै बेला...

राष्ट्रिय झण्डा र गाई !

बोल्यौ भने तिमी मारिन्छौ, बोलेनौ भने पनि तिमी मारिन्छौ त्यसैले, बोल र मृत्यु स्वीकार गर । (कवि, ताहर जाउत, अल्जेरिया) ग्याल्जेन दोर्जे तामाङ नामक व्यक्तिको र्‍यापगीतको एक म्युजिक भिडियो हालै सार्वजनिक भयो, जसमा नेपालको राष्ट्रिय...

के आदिवासी जनजाति असक्षम हुन् ?

(पहिचानकाे बहस) आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही...

तानियो राताे मत्स्येन्द्रनाथको रथ

ललितपुर । काेराना भाइरस (काेभिड-१९)काे महामारीले संसार नै तहसनहस भएसँगै नेपालमा पनि लकडाउन गरिएपछि चैतदेखि रोकिएको राताे मत्स्येन्द्रनाथको रथयात्रा आइतबार विधि पूवर्क शुरू गरिएको छ । निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर...