कियाचूको ३२औं स्थापना दिवसको अवसरमा भर्चुअल मार्फत शुभकामना आदनप्रदान

ललितपुर। लिम्बु जातीहरुको एक मात्र जातीय संस्था किरात याक्थुङ् चुम्लुङ्को स्थापना २०४६ साल बहुदल पछि भएको हो । आज ३१ बर्ष पुरा भई ३२ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम जुम मार्फत सम्पन्न भएको...

दमकमा थप ९ जनामा कोरोना संक्रमण

दमक। झापाको  दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र...

छथर गाउपालिकाद्धारा पत्रकार प्रकाश पाक्साँवा सम्मानित

तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान...

राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त

दमक/  झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त भएका छन् । मन्त्री परिषदको १४ भाद्रमा बसेको बैठकले रानालाई महावाणिज्यदुत नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । उनी नेपाल सरकार सहसचिव हुन्...

दशैंअघि नै कक्षा १२ को परीक्षा हुने

काठमाडौँ। काेराेना भाइरस (काेभिड-१९)काे कारणा कक्षा १२ को परीक्षा स्थगित भएर बसेका विद्यार्थीहरूलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुल्ला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास...