गौरीगञ्जमा लिम्बुवान युवा मञ्च गठन

गौरीगञ्ज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्जले जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च गठन गरेको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा संगठन विस्तार तथा एक दिने राजनैतिक प्रशिक्षण...

दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ । पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका...

शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक अनावरण गरिन्दै

दमक।झापाको कमल खोला किनार पूर्व पश्चिम लोकमार्ग देखि २ सय मिटर उत्तरमा शसस्त्र प्रहरीको गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’ २०६४ असोज २० गते शहिद भएका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान...

धरान १६ मा लिम्बुवान यूवा मञ्च गठन

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च धरान १६ मा विशाल याक्खाको अध्यक्षता ४० सदस्यीय वडा कमिटी गठन भएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग...

डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

१९ औं दिनसम्म केसीको अनशनप्रति सरकारको बेवास्ता काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे । भेटमा डा. यादवले केसीलाई महात्मा...