झापाको दमकबाट ब्राउनसुगर कारोबार गर्ने एक महिला पक्राउ
झापा । झापाको दमकबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । आज बिहान ११ः३० बजे दमक नगरपालिका वडा नं ९ दिपज्योति उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ...




