कोरोरा भाइरस (कोभिड–१९)को संक्रमणमा ७१ पत्रकार संक्रमित

दमक। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा परि नेपालमा ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले आज महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएको...

सेन्छेइ फक्क्ताङ्लुङ सेवा ताक्तेन कम्ब्राङ पान्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

ताप्लेजुङ्।सेन्छेइ फक्ताङ्लुङ् सेवा ताक्तेन कम्ब्राङ् पान्जुम्भोको अर्थात पवित्र धार्मिक तथा पर्यटकीय स्थल फक्ताङ्लुङ् संरक्षण सम्बद्र्धन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । दिपक ताप्मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरिएको मुक्साम लाबुङ्ले बताएका...

गृहमन्त्रालयको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

झापा। गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना...

झापा गोलीकाण्ड: सदरमुकाम ल्याउन खोजेको अभियुक्तलाई प्रहरीले छाड्यो

झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ । झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने...