शत्रुधन चौधरीको अध्यक्षतामा जसपा, नेपाल झापा जिल्ला पुनर्गठित

दमक, १६ कार्तिक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जिल्ला पुनर्गठन भएको हो । शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल...

‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार...

टिकाहाङकाे ‘बुकी फुल’ गीतकाे भिडियाे सार्वजनिक

दमक, १६ कार्तिक । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ गीत सार्वजनिक गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायाङकन रहेकाे गीत बेलाबारी महाेत्सवमा सार्वजनिक गरिएकाे हाे । उक्त  गीतकाे शब्द तथा संगीत...

मंसिर २ देखि पहिचानवादी संगठनले कोशी नाम खारेजीको लागि नयाँ चरणको आन्दोलन थाल्ने

मोरङ, १६ कार्तिक । प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर २ गते देखि काेशी नाम विरूद्ध नयाँ चरणकाे आन्दोलन घोषणा गरेकाे छ । बुधबार कार्तिक १४ गते बिराटनगर स्थित संगम पार्टी प्यालेसमा...

पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

फेदाप, १६ कार्तिक । पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । कात्तिक १२ र १३ गते फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै...